२७ भाद्र २०८१, बिहीबार

पाँच गतेपछि सरकारमा जान्छौं : माधव नेपाल
  • न्युज मानसराेवर

काठमाडौ– नेकपा ९एकीकृत समाजवादी० छिट्टै सरकारमा सहभागी हुने भएको छ। काठमाडौंको आलोकनगरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयको भवन उद्घाटनपछि अध्यक्ष माधवकुमार नेपालले आफूहरु  छिट्टै सरकारमा सहभागी हुने बताएका हुन्।

हामी सरकारकामा सहभागी हुनेछौं,’ उनले भने, ‘प्रदेश सरकारमा पनि हामी सहभागी हुने छौं।’ असोज ५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकपछि आफूहरु सरकारमा सहभागी हुने उनले बताए।

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech