११ श्रावण २०८१, शुक्रबार

बैंकहरुले बढाए व्याजदर
  • न्युज मानसराेवर

बाँके। असोज १ गतेदेखि लागु हुनेगरि वाणिज्य बैंकहरुले मुद्दति निक्षेप र साधारण बचतको ब्याजदर बढाएका छन्। जसमध्ये सनराइज बैंकले मुद्दतिको सबैभन्दा धेरै ब्याजदर बढाएर १०.०७ प्रतिशत पुर्याएको छ। यसैगरि ११ वटा बैंकले ९ प्रतिशत भन्दा बढी र १३ वटा बैंकले ८ प्रतिशत भन्दा बढी व्याजदर पुर्याएका छन्। तर, स्ट्यान्डर्ड चाटर्ड बैंकले ७.५५ प्रतिशत ब्याजदर दिने भएको छ।

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech