१२ श्रावण २०८१, शनिबार

कृषि विकास बैंकको पिपरीमा शाखा
  • न्युज मानसराेवर

कोहलपुर। कृषि विकास बैंकले बाँकेमा थप शाखा बिस्तार गरेको छ ।  कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीमा कृषि विकास बैंकले आफ्नो बैकिङ्ग सेवा सुरु गरेको हो । पिपरीमा कृषि विकास बैंकको तालिम केन्द्र रहेकोमा बैकिङ्ग सेवा समेत सुरु भएको छ । कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले एक कार्यक्रमका बिच शुक्रबार बैकिङ्ग सेवाको शुभारम्भ गरेका हुन् ।

 

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech