२४ फाल्गुन २०८२, आईतवार

कोरना संक्रमित संख्या गिरावट हुदै कोहलपुरमा
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुरमा पछिल्लो समय कोरना संक्रमित संख्यामा गिरावट आएको छ । आज १ जना पुरुषमा कोरना संक्रमण फेला परेका छन भने २ जना महिला संक्रमण मुक्त भएका छन । अब कोहलपुरमा कूल २८ जना कोरना संक्रमित होमआइसोलेसनमा उपचाररत छन ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech