१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा अब २३ जना कोरना संक्रमित
  • न्युज मानसराेवर

कोहलपुरः आज कोहलपुर नगरपालिकामा ४ जना पुरुष कोरना संक्रमित मुक्त भएका छन। यसै गरी आज १ जना पुरुष संक्रमित थपिएका छन। पछिल्लो समय कोहलपुरमा कोरना संक्रमित संख्यामा भारी गिरावट आएको छ । नगर स्वास्थ्य कार्यालयले पिसीआर परिक्षण लाई भने निरन्तर दिएको कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले भनेका छन। उनका अनुसार अब कोहलपुरमा कोरना संक्रमित संख्या २३ छन भने उनीहरु सबै होम आइसोलेसनमा उपचाररत छन । यसै गरी वडा स्तरमा स्वास्थ्यकर्मीहरुको टोलीली मनोपरामर्श सेवा लाई निरन्तरता दिएको छ ।

  • ७ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech