काठमाडौं- मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
सोमबार साँझ ४ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो।
आजको मन्त्रिपरिषद्को बैठकले संसद बैठक अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्न सक्ने एक नेताले जानकारी दिए।