७ बैशाख २०८१, शुक्रबार

सहकर्मी समाजले प्रदान गर्याे स्वास्थ सामाग्री
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिका लाई
सहकर्मी समाज बाँकेले स्वास्थ सामाग्री हस्तान्तरण गरेकाे छ ।
बैजनाथ स्वास्थ शाखा प्रमुख लक्षमण शाहि गाउँपालिका सुचना अधिकृत तप्तराज आचार्य लाई उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरिएको हाे ।

  • १५ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech