१२ श्रावण २०८१, शनिबार

बैजनाथमा हेफर आधारशिता तालिम शुरु
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिका वडा न ३ मा हेफरको ४ दिने आधारशिताल तालिम शुरु गरिएको छ ।

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा  साना किसान उद्यमी सुढृढिकरण परियोजना अन्तर्गत आधारशिता तालिम दिइएको हो ।

स्थानीय हिमचुली महिला समुहलाई ४ दिन सम्म हेफर आधारशिला तालिम दिइने छ’। सहजकर्ता सिता जैसीले जानकारी गराई’ ।

  • १६ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech