१२ श्रावण २०८१, शनिबार

चुलिमालिका कृषि सहकारी संस्था लिमिटेडको ११ औँ साधारण सभा सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिका वडा न ५ मा संचालनमा रहेको चुलिमालिका कृषि सहकारी संस्था लिमिटेडले आफ्नो ११ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सहकारीको ११ औँ बार्षिक साधाण सभा बाट अर्ग बहादुर बमको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति विस्तार  गरेको छ ।

सहकारीको सञ्चालक समितिको  उपाध्यक्षमा गणेश प्रसाद रिजार समिच प्रेम प्रसाद सुवेदी ,कोषाध्यक्ष सरिता उपाध्याय सदस्यहरुमा खडक बहादुर शाही, कमला देबि सापकोटा कालू सिंह सुनार ,नेत्र बहादुर बम सिता सुनार रहेका छन।

यसै गरी सहकारीले  ३ सदस्यीय लेखा समिति  समेत  चयन गरिएको छ ।

लेखा समितिको संयोजकमा भानु उपाध्याय ,सदस्यहरुमा रबिलाल शर्मा ,मनिता न्यौपाने चयन गरिएको छ।

सहकारीले हाल सम्म १५ करोडको कारोबार गरेको प्रतिवेदमा उल्लेख गरिएको छ ।

११ औं साधारण सभाको उद्घाटन केन्द्रिय कृषि सहकारी संघ सञ्चालनक समिति सदस्य देव बहादुर केसी ले गरेका थिए ।

  • १६ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech