१२ श्रावण २०८१, शनिबार

आज काेहलपुरमा ५ संक्रमित थपिए ५
  • न्युज मानसराेवर

काेहलपुर । काेहलपुरमा पछिल्लो समय काेरना संक्रमित संख्या थप घट भईरहेका छन ।
हिजो सम्म १९ जनामा झरेको संख्या आज २४ पुगेकाे छ ।
आज मात्र ५ जना नयाँ संक्रमित संख्या थपिएको हाे ।
थपिएका र पुराना २४ सबै हाेमआईसाेलेसनमा उपचाररत रहेको काेहलपुर फाेकल पर्सन गेहराज खनालले जानकारी गराएका छन ।

 

  • १९ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech