१२ श्रावण २०८१, शनिबार

कति छ आज सुनको मूल्य ?
  • न्युज मानसराेवर

बाँके।नेपाली बजारमा शुक्रवार सुनको मूल्य स्थिर देखिएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि छापावाल सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

  • ५ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech