१२ श्रावण २०८१, शनिबार

स्थानीय पर्यटकीय क्षेत्रको प्रवर्द्धन
  • न्युज मानसराेवर

बाँके ।  कोहलपुर नगरपालिका वडा न ८ स्थित नव निर्मित सरस्वती चोकमा वडा न ८ का वडा अध्यक्ष रेशम खत्री लगाएतको टोलीले लिएको तस्विर  हो यो ।

अध्यक्ष खत्रीले हाम्रो सान हाम्रो पहिचान अनि हाम्रो सम्पत्ति सुन्दर हाम्रो सरस्वती चोक  भनेर सामाजिक संजालमा तस्विर पोष्ट गरेका छन ।

पछिल्लो समय स्थानीय तहका  सरकारहरुले  विकास निमार्ण सगै प्रर्यावरण  ,पर्यटकीय क्षेत्रका आधारभूत भौतिक निमार्णमा विशेष जोड दिइएको पाईन्छ।

  • ८ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech