१० जेष्ठ २०८२, शुक्रबार

एमाले खजुराको अध्यक्षमा धिताल निर्वाचित
  • न्युज मानसराेवर

खजुरा(बाँके) : नेकपा एमाले खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्र धिताल निर्वाचित भएका छन् । खजुरामा मंगलबार सम्पन्न अधिवेशनले धितालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा झगबहादुर पौडेल, सचिव देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहासहित ७५ सदस्यीय समिति रहेको छ । अधिवेशन उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य तथा सांसद नन्दलाल रोकाय, जिल्ला उपाध्यक्ष किस्मतकुमार कक्षपति लगायतले एमालेलाई गुटविहीन बनाइने बताएका थिए ।

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech