१२ श्रावण २०८१, शनिबार

विप्लव नेकपाको बन्दले सुनसान बने सडक
  • न्युज मानसराेवर

बाँके\ पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव बाँकेमा प्रभाव  परेको छ । लामो तथा छोटो दुरीका गाडीहरु निकै न्यून मात्रामा सञ्चालन भएका छन ।

बजारमा  अधिकांश सडकहरू सुनसान बनेका छन् । यद्यपी केही निजी सवारी साधन भने चलिरहेका छन । बजारहरु बन्द गरिएका छन ।

अस्पताल एम्बुलेन्स शवबहान दुधजन्य पदार्थका गाडी प्रेसका सवारी दमकल तरकारी खानेपानी गाडिहरु चल्न दिने बताइएको छ । यसै गरी विद्यालय कलेज बजार व्यवसाय यातायात का साधनहरु भने बन्द हुने विप्लब माओवादीले जनाएको छ । बन्द विहान ५ बजे देखी साझा ५ बजे सम्म जारी रहने बताइएको छ ।

  • ३० कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech