२३ बैशाख २०८२, मंगलवार

बैजनाथमा देव बहादुर केसी प्यानल विजयी
  • न्युज मानसराेवर

बैजनाथ /बैजनाथ गाउँपालिका स्तरीय नेपाली कांग्रेसमा देव बहादुर खत्री केसी विजयी भएका छन ।केसीले ६८ मतकाे अन्तरले केशर खड्का र राम बहादुर विष्टलाई पराजित गरेका हुन ।
खड्काले ३९ मत ल्याएका थिए भने विष्टले २७ मत प्राप्त गरेका थिए । यसै गरि उप सभापति मा सुर विक्रम विजय भएका छन उनले ८३ मत ल्याएका थिए भने अर्का उप सभापतिमा गाेपाल थारूले ७० मत प्राप्त गरि विजय भए ।

उपसभापति मा उम्मेदवार दिईएका अर्का दुर्गा बहादुर घिमिरे ५८ मत र महेन्द्र थारूले ५८ मत ल्याएका थिए ।

यसै गरि सचिवमा कृष्ण कुवर र टंक बुढा मगर विजयी भएका छन उनीहरूले बसन्त रावत र महावीर थारूलाई पराजित भए । विजय कुवरले ६८ र मगरले ७३ मत ल्याएका थिए ।
यसै गरि सह सचिवमा रूपा चाैधरी र पवन पुन मगर विजयी भएका छन ।

  • २ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech