१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा क्षशिला एकेडेमीको एक दिने अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर \ तक्षशिला एकेडेमी कोहलपुर बाँकेले आज एक दिवसीय असल अभिभावकत्व विषयक कार्यक्रम सम्पन्न गरेको छ।

करिब ५ सय अभिभावक सहभागिता रहेको कार्यक्रममा  शैक्षिक अभियान्ता एव उत्त्प्रेरक क्षेत्र प्रसाद ज्ञवालिले  सहजीकरण गरेका थिए
कार्यक्रमले शैक्षिक शुधारमा मद्धत पुर्याउनुका साथै गुणस्तरिय शिक्षाका लागि टेवा पुर्याउने बिश्वास गरियको छ।

तक्षशिला एकेडमी कोहलपुरले विद्यार्थीहरुका लाइ विभिन्न खाले रचनात्मक क्रियाकलापहरु गर्दै आइरहेको बिधालयका प्रीन्सिपल बासु गिरिले कार्यक्रममा जानकारी गराएका थिए ।

  • ११ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech