७ बैशाख २०८१, शुक्रबार

माओवादी वडा उपाध्यक्ष र सदस्य एमालेमा प्रबेश
  • न्युज मानसराेवर

बाँके\  नेपालगन्जमा अन्य पार्टी परित्याग गरि नेकपमा एमालेमा प्रवेश गर्ने बढ्दैछन । बुधवार नेकपा माओवादी केन्द्रको वडा नं ९ का उपाध्यक्ष हिरा घर्ती र वडा सदस्य सुश्मा चौधरी एमाले प्रवेश गरे । उनिहरुलाई एमाले क्षेत्रिय अध्यक्ष अशोक कर्मचार्य, नगर अध्यक्ष दत्त प्रशाद आचार्य लगायत नेताहरुले स्वागत गरेका थिए ।

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech