८ बैशाख २०८१, शनिबार

मेडिकल कलेज कोहलपुरमा माफिया हरकद
  • न्युज मानसराेवर

काेहलपुर । नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा काेहलपुरमा मेडिकल माफियाहरू सकृय भएका छन् । अहिले हात खुट्टाको अप्रेशन गर्दा मेडिकल कलेज भित्र दस हजार बिल काट्छन् तर बाहिर फार्मेसीबाट अठ्ठार हजार बढि रकम लिन्छन् । साथै एउटै रड एउटै मानिसलाई ४ देखि ५ पटक सम्म प्रयाेग गरेकाे, मेडिकलकाे भ्याट बिल पनि नदिने, ताेकेकाे फार्मेसीबाट मात्र किन्न लगाउनु, गेट बाहिर र भित्र अाउदा ५० रूपैयाकाे टिकट काट्न लगाउनु जस्ता बिषयहरू रहेका छन् । आज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा नेकपा बिप्लव समूहका बाँके जिल्ला इन्चार्ज दिपक बुढा र जिल्ला सेक्रेटरी तेज ब खड्का अनिल को नेतृत्वमा उक्त हस्पिटलका डारेक्टर भोज राज जोशी लाई ज्ञापन पत्र बुझाएकाे थियाे ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech