१२ श्रावण २०८१, शनिबार

नेकपा एमालेको प्रदेश स्तरीय बैठक सम्पन्न
  • न्युज मानसराेवर

बाँके । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठक सम्पन्न गरिएको छ । बैठकले निर्वाचित पदाधिकारी लाई सफल ग्रहण गराइएको थियो ।

यसै गरी जिल्ला कमिटिको बैठक पुस १० भित्रमा सम्पन्न गर्ने र २३ गते आयोजना गरिने जिल्ला अधिवेशनका लागि कार्य योजना बनाइने बताइएको छ ।

यसै गरी आगामी प्रदेश स्तरीय कमिटिको पूर्ण बैठक ५गते दाङ मा बस्ने निर्णय गरिएको नेकपा एमाले प्रदेश कमिटिले जनाएको छ ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech