१२ श्रावण २०८१, शनिबार

प्याब्सन बाँकेको अध्यक्षमा रावत निर्वाचित
  • न्युज मानसराेवर

बाँके \निजी विद्यमलयहरुको छाता संगठन प्याब्सन बाँकेको अध्यक्षमा यम रावत निर्वाचित भएका छन् ।
प्याब्सन बाँकेको शनिबार नेपालगन्जमा सम्पन्न १५औं जिल्ला अधिवेशनले रावतको नेतृत्वमा कार्यसमिति सर्वसम्मत् रुपमा चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्ष मनोजकुमार गिरी, उपाध्यक्ष शरद रावल, सचिव रोशनकाजी श्रेष्ठ र कोषाध्यक्ष नारायण दत्तलाई चयन भएका छन् ।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech