१२ श्रावण २०८१, शनिबार

क्षेत्रीय कारागारमा ४५ प्रतिशत काम पुरा
  • न्युज मानसराेवर

बैजनाथ\ बाँकेको बैजनाथ गाउँपालिका ३ मा रहेको क्षेत्रीय कारागारको पहिलो चरणको काम ४५ प्रतिशत काम पुरा भएको छ ।

शनिबार शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदम कुमार मैनालीले पहिलो चरणको ४५ प्रतिशत काम भएको बताएका हुन् ।

पहिलो चरणको कामको लागि ४१ करोड बराबरको लगानीमा १५ सय कैदिबन्दी राख्न सक्ने क्षमताको कारागार निर्माण हुने लागेको महानिर्देशक मैनालीले बताए ।उनका अनुसार १० विगाह जमिनमा ३ हजार क्षमताको क्षेत्रीय कारागार निर्माण हुन लागेको बताए ।

कैदिबन्दीहरुलाई स्वास्थ्य, खानेपानी, खेलकुद र अन्य आर्यआजनका कामहरु समेत यसमा राखिएको विभागका महानिर्देशक मैनालीले जानकारी गराएका हुन।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech