१२ श्रावण २०८१, शनिबार

बैजनाथमा पशु तथा स्रोतको व्यवस्थापन तालिम सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ\  पशु तथा स्रोतको व्यवस्थापन तालिम सम्पन्न गरिएको छ ।

बैजनाथ गाउँपालिका वडा ४ स्थित बागेश्वरी महिला समुहमा उक्त तालिम दिइएको हो ।

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग हेफर प्रोजेक्ट नेपालको र उत्पीडित सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा साना किसान उद्यमी सुढृडिकरण परियोजना मार्फत उक्त तालिम दिइएको हो ।

हाल सम्म बैजनाथ गाउँपालिकामा पशु तथा स्रोतको व्यवस्थापन तालिम १५ वटा समुहलाई दिइसकिएको परियोजनामा आवद्ध प्राविधिक संयोजक अमर बहादुर खड्काले जानकारी गराए । परियोजना अन्तगत कूल ५७ वटा समुहलाई पशु तथा स्रोतको व्यवस्थापन तालिम दिनु पर्ने छ खड्काले भनेका छन।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech