१२ श्रावण २०८१, शनिबार

रुम टु रीडद्वारा बालिका अन्तरक्रिया
  • न्युज मानसराेवर

कोहलपुर\ कोहलपुर नगरपालिकामा रुम टु रिडको आयोजनामा स्थानीय सरकारसंग बालिका अन्तरक्रिया कार्यक्रम सम्पन्न  गरेको छ ।कोहलपुरका ८ वटा विद्यालयका बालबालिकाहरुको सहभागितामा कोहलपुरका नगर प्रमुख, उपप्रमुख,आर्थिक विकास शाखाका संयोजक दिल बहादुर परियार, शिक्षा शाखा प्रतिनिधि, महिला बालबालिका शाखा प्रतिनिधि , इलाका प्रहरी कार्यालयका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधिको सहभागितामा  अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

  • ६ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech