१२ श्रावण २०८१, शनिबार

दुव्र्यवहारको आरोप सहित राजिनामा माग
  • न्युज मानसराेवर

बाँके\ ज्ञानज्योति माध्यामिक बिधालयका शीक्षक बाशुदेब पौडेमाथी यौन दुव्र्यवहार गरेको आरोपमा राजिनामा माग्दै बिद्यालय तालाबन्दी गरीयको छ ।

६ बुदे माग राख्दै हिजो अखिल क्रान्तिकारीले तालाबन्दी गरे पनि आज सम्म पनि बिध्यार्थिका माग पूरा नगरेको भन्दै बिद्यालयमा यतीबेला आन्दोलन चलिरहेको छ ।

आज बिहानै बाट बिध्यालयमा तालाबन्दी सहित आन्दोलन चलिरहेको हो । लगायको भन्दै यसमा सत्यता नभयको भनेका छन ।

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech