१२ श्रावण २०८१, शनिबार

‘सुन्दरी तोप’ ५० वर्षपछि दैलेखमा
  • न्युज मानसराेवर

दैलेख \ २०२८ सालको भोकमरी धान्न नसक्दा दैलेख सदरमुकामस्थित ज्वाला दल गण सुर्खेतमा सारियो । सैनिक गणमा रहेका सुन्दरी, अर्गा लगायतका तोपहरु पनि बोकेरै सुर्खेत ल्याइयो । सेना र दैलेखको इतिहाससँग जोडिएका तोप ५० वर्षपछि दैलेखमा पुन:स्थापना गर्न लागिएको छ । नेपाली सेनाको पश्चिम कमान्डले ‘सुन्दरी तोप’ दैलेख पठाउने अन्तिम तयारी भएको जनाएको छ ।

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech