बाँके बैजनाथ । संविधान सभा सदस्य तथा पूर्व सिचाई राज्य मन्त्री दल बहादुर सुनारलाई नेकपा लुम्बिनी प्रदेशको कार्यदलमा मनोनीत गरिएको छ ।
बाँके बैजनाथ गाउँपालिकाका सुनार पूर्व एमालेका लोकप्रिय नेता हुन । हाल बाँकेको बैजनाथ गाउँपालिका वडा न ५ नमुना प्रभात मा वि जीगाउँका विद्यालयका अध्यक्ष छन् । सुनार माधव नेपाल समुहमा रही जिल्लामा नेतृत्व गरिरहेका छन् ।