१४ बैशाख २०८१, शुक्रबार

संविधान सभा सदस्य सुनार नेकपा  लुम्बिनी प्रदेशको कार्यदलमा मनोनीत
  • न्युज मानसराेवर

बाँके बैजनाथ । संविधान सभा सदस्य तथा पूर्व सिचाई राज्य मन्त्री दल बहादुर सुनारलाई नेकपा  लुम्बिनी प्रदेशको कार्यदलमा मनोनीत गरिएको छ ।

बाँके बैजनाथ गाउँपालिकाका  सुनार पूर्व एमालेका लोकप्रिय नेता हुन । हाल बाँकेको बैजनाथ गाउँपालिका वडा न ५ नमुना प्रभात मा वि जीगाउँका विद्यालयका अध्यक्ष छन् ।  सुनार माधव नेपाल समुहमा  रही   जिल्लामा  नेतृत्व गरिरहेका छन् ।

 

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech