१३ बैशाख २०८१, बिहीबार

डोले गाउँको एक झलक
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  विश्वको सबैभन्दा अग्लो भूभाग ८,८४८ मिटर उचाई देखि ६०० मिटर उचाईको तुइनटार भूभाग यसै  सोलुखुम्बु जिल्लामा पर्दछ। विभिन्न उच्च पर्वतीय हिमाली श्रृखला डाँडापाखा खोंच, वेशी, खोल्सा, ताल तलैया विभिन्न किसिमका जडीबुटी खानी कस्तुरी दुर्लभ वन्यजन्तु र सांस्कृतीक सम्पदाको धनी जिल्ला हो।

यस जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पूर्वमा भोजपुर र संखुवासभा पश्चिममा दोलखा र रामेछाप दक्षिणमा ओखलढुंगा र खोटाङ जिल्लाहरू पर्दछन।

यस जिल्लाको कूल क्षेत्रफल ३३९७७६ हेक्टर रहेको छ। यस मध्ये १९२५११ हेक्टर उच्च हिमाली क्षेत्र र १४४४६४ हेक्टर उच्च पहाडी क्षेत्रले ओगटेको छ।  पछिल्लो समय  स्थानीय तथा बाह्य पर्यटनहरुको मुख्य गतव्य बन्दै गएको छ  सोलुखुम्बु ।    तस्विर साभार

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech