७ बैशाख २०८१, शुक्रबार

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?
  • न्युज मानसराेवर

बाँके बैजनाथ । आज (बिहिबार) सुनको मूल्य एक हजार तीन सयले घटेको छ ।

नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाए अुनसार सुनको मूल्य प्रतितोला एक हजार तीन सयले घटेर ९५ हजार ४ सयमा पुगेको छ ।

अघिल्लो दिन सुन ९६ हजार ७ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलामा १३ सय ३० पुगेको छ ।

बुधबार चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

 

 

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech