१३ बैशाख २०८१, बिहीबार

तिन दिने हेफर आधारशिला बैजनाथ ३ मा शुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित साना किसान उद्यमी सुदृढिकरण परियोजना अन्तगत हेफर आधारशिला तालिम सञ्चालित गरिएको छ ।

बैजनाथ गाउँपालिका वडा न ३ मा समावेसि महिला समुह र नवदुर्गा महिला समुह ३ दिने हेफर आधाशिला तालिम संचालन गरिएको परियोजना सयोजक रामकृष्ण छिनालले जानकारी गराए ।

तालिमको सहजीकरण उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेले गरेको छ ।
तालिम उपहार समुहहरुलाई दिइएको हो ।

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech