११ बैशाख २०८१, मंगलवार

कपिलवस्तु जेसिजको अध्यक्षमा भट्टराई
  • न्युज मानसराेवर

कपिलवस्तु । कपिलवस्तु जेसिजको २१ औ बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले भिमकान्त भट्टराई  अध्यक्षमा सर्वसम्मत  चयन भएका छन ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा प्रविण पौडेल र शुसिल खत्री चयन भएका छन भने उपाध्यक्षमा अशोक पौडेल, कमल घिमिरे, मदन पौडेल, र मिन बहादुर थापा सर्वसम्मत चयन भएको निर्वाचन आयुतm तथा कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष पोष्टराज गौतलमे जनाए ।

अधिवेशन कपिलवस्तु जेसिजको आफनै भवन बाणगंगा नगरपालिका वडा नः १ मा भएको थियो । साधारण सभा तथा अधिवेशन सफल पार्न सहयोग गरेकोमा निबर्तमान अध्यक्ष मनोज कुमार खत्रीले सबैलाई धन्यवाद दिए ।

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech