१५ चैत्र २०८०, बिहीबार

साझा प्यानल तर्फका पदाधिकारीको उम्मेद्वारी टुङ्गो
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोहलपुर उद्योग वाणिज्य संघको फाल्गुन २२ गते हुने निर्वाचनमा संयुक्त समावेशी साझा प्यानल तर्फका पदाधिकारीहरुको नामावली सार्वजनिक भएको छ ।

जसको अध्यक्षमा विष्णु प्रसाद खनाल, वरिस्ठ उपाध्यक्षमा तेज प्रसाद अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ कमल खड्का, उपाध्यक्ष (बाणिज) बलराम देवकोटा , महासचिवमा नवीन खड्का, कोषाध्यक्षमा खेम घिमिरे, उपमहासचिवमा पर्शुराम लामिछाने र सह कोषाधक्ष्य भुपेन्द्र काफ्ले रहेका छ्न ।

निर्वाचन परिचालन तथा समन्वय समितिका संयोजक नम प्रसाद शर्मालाइ चयन गरि निर्वाचनलाई सार्थक बनाउने निर्णय गरिएको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार तेज प्रसाद अधिकारीले बताएका छ्न ।

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech