१९ बैशाख २०८१, बुधबार

कोहलपुरकी चौध वर्षीया बालिका बेपत्ता
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको कोहलपुरबाट १४ वर्षीया बालिका भएकी छन् । कोहलपुर २ विकास नगर बस्ने ति बालिका माघ ५ गतेदेखि भएकी हुन् ।

स्कुल जान्छुभनि ९ बजे विहान घरबाट निस्किएकी उषा विक घर नफर्किएपछि उनका आफन्त चिन्तामा छन् । आफ्ना आफन्त साथिभाई सबैको घरमा खोजिसकेपनि कहि कतै नभेटिँदा परिवारजनले उषालाई खोजिदिन आग्रह गरेको छ ।

परिवारजनले कहि कतै फेला पारेको खण्डमा ९८१६५४४०६८, ९८१६५७२०७७ मा फोन गरेर खबर गरिदिन वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्कमा ल्याइदिन आग्रह गरेका छन् ।

  • २८ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech