१२ श्रावण २०८१, शनिबार

तराईमा कुहिरो, हिमाली क्षेत्रमा हिमपात
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का हिमपातको सम्भावना छ।

अहिले तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएकाे छ।

  • २ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech