१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय महिला लिग फुटबलमा सोमवार दुई खेल हुँदै
  • न्युज मानसराेवर

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा सोमवा दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

यस्तै, सोमवारनै हुने दोस्रो खेलमा दिउँसो ३ बजे विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङजा खेल्ने छन् । यस अघि आइतवारको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराएको थियो ।

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech