१६ चैत्र २०८०, शुक्रबार

बालबालिका लामो समय इन्टरनेटमा बस्दा ‘एडिक्सन’ हुन सक्छ : डा.गुञ्जन ध्वजु
  • न्युज मानसराेवर

अचेल बालबालिकाहरु धेरै समय मोबाइलमा बिताउन थालेका छन्। अभिभावकका लागि पनि बालबालिका भुलाउन मोबाइल गतिलो माध्यम बनेको छ। अभिभावक स्वयम् पनि पाएसम्म मोबाइलमा व्यस्त रहन्छन्। यसबाट बालबालिकामा मोबाइल खेलाउने ‘लत’ बस्न थालेको छ। धेरै मोबाइल चलाउँदा बालबालिकाको मानसिक तथा शारीरिक विकासदेखि अन्य कुरामा असर परिरहेको हुन्छ। दैनिक लामो समय मोबाइल चलाउँदा बालबालिकाको स्वास्थ्यमा केकस्तो असर पर्छ र यसबाट कसरी बच्ने भन्ने सन्दर्भमा बालमनोरोग विशेषज्ञ डा. गुञ्नज ध्वजुसँग  गरेको कुराकानीको सार  ः

अभिभावकहरुको गुनासो बारम्बार सुनिन्छ– बच्चाहरु मोबाइलमा गेम नहेरी खाना खाँदैनन्, लत नै बसेजस्तो छ। मोबाइल लत कस्तो हो?

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech