११ बैशाख २०८१, मंगलवार

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, ठाउँठाउँमा वर्षाकाे सम्भावना
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  आगामी तीन दिनसम्म पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना छ।

आज प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका  पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै  उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।

त्यसैले आगामी तीनदिनसम्म देशका पहाडी जिल्लाहरूमा हल्का वर्षाको सम्भावना छ।

 

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech