१४ बैशाख २०८१, शुक्रबार

सडक दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
  • न्युज मानसराेवर

नेपालगञ्ज : बस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजना युवकको मृत्यु भएको छ एकजना गम्भीर घाइते भएका छन् ।

आइतबार राति करिब १० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार लमही नगरपालिका–८ का २३ वर्षीय प्रकाश थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । त्यस्तै, सोही ठाउँका ३० वर्षीय तिलक थापा गम्भीर घाइते भएका छन् ।

घाइतेलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।

  • २४ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech