१३ बैशाख २०८१, बिहीबार

कोहलपुर वाणिज्य संघमा लोकतान्त्रीक समूह विजयी
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रीक समावेशी व्यवसायी समूह बिजयी भएको छ । नयाँ नेतृत्वकोलागि शनिबार सम्पन्न मतदानको नजिता लोकतान्त्रीक समावेशी व्यवसायी समूहको पक्षमा आएको हो ।

  • २४ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech