१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा उत्पादन सँग एमाले नारा लिखित
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँके नेकपा एमालेका जनवर्गीय सगठन पूर्ण बैठक सम्पन्न गरिएको छ ।

बैठकले उत्पादन सग एमाले भन्ने नारा सहित विभिन्न निर्णयहरु गरेको छ ।

चैत ३१ गते१०जना लाई रोजगार प्रदान गर्ने र रोजगारीदात लाई सम्मान गर्ने कार्यक्रम समेत उल्लेख गरिएको छ ।

यसै गरी बैशाख १५ गते भित्र जिल्ला कमिटीको बैठक बसाल्ने एक कमिटी एक रचनात्मक कार्यक्रमको आयोजना गर्ने र तोकिएको जिम्मेवारी पूरा गर्ने निर्णय सहित बैठक सम्पन्न गरिएको नेकपा एमाले जिल्ला संयोजक सुर्य ढकालले न्यूज मानसरोबरलाई जानकारी गराए।

बैठकमा केन्द्रिय सदस्य देवराज भार जिल्ला सचिव सदस्य युवा नेता घननाथ खनाल भिम वली जिल्ला सदस्य लगाएको सहभागिता रहेको बताइएको छ ।

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech