१३ बैशाख २०८१, बिहीबार

आगलागी निभाउन प्रयोग गरिने हेलिकप्टर वा हवाइजहाज ल्याउने तयारी
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले आगलागी नियन्त्रण गर्न सकिने हेलिकप्टर वा हवाइजहाजका ल्याउने गृहकार्यका लागि सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

मंगलबार रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा बैठकमा प्रधानमन्त्रीले देशमा उच्च वायु प्रदूषणको कारक बनेको आगलागी नियन्त्रण गर्न जरुरी रहेको बताए। प्रधानमन्त्रीले तत्कालै समस्या समाधानका बारेमा लाग्नसमेत भनेका छन्।

  • २४ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech