१३ बैशाख २०८१, बिहीबार

बैजनाथमा पनि विद्यालय बन्द
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ शिक्षा समितिले विश्वमा फैलिएको कोभिड–१९ लाई मध्य नजर गर्दै शेक्षिक संस्थाहरु बन्द गरेको छ ।
समितिले २०७८।१।७ देखी २०७८।१।११ सम्ममा का लागि विद्यालयहरु बन्द गरेको हो ।

शाखा अधिकृत विश्वराज ढकाल द्धारा हस्ताक्षर गरिएको पत्रमा निर्धारित परिक्षा कार्यक्रमहरु भने स्वास्थ्य मापदण्ड अबलम्बन गरि संचालन गर्न अनुमति भने दिएका छन् ।
साथै विद्यालय बन्द अवधिभर अभिभावकहरु तथा बालबालिकाहरुलाई स्वास्थ्य मापदण्ड बारे सहजीकरण गर्न समेत अनुरोध गरिएको
छ ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech