१३ बैशाख २०८१, बिहीबार

बाँकेमा कोरोना संक्रमितको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा कोरोना संक्रमणका कारण आजै दोस्रो मृत्यु भएको छ । मेडिकल कलेज नेपालगन्जमा उपचाररत एक महिलाको मृत्यु भएको हो ।

बैशाख ७ गते कोरोना पुष्टि भएसाग्ै अस्पताल भर्ना भएकी नेपालगन्ज १ की ६५ वर्षिया महिलाको आज मध्यान्हमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

बाँकेमा हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech