१३ बैशाख २०८१, बिहीबार

ठाकुरद्धारामा शुरु भयो ३ दिने स्टीम एजुकेशन तालिम
  • लक्ष्मी प्रसाद शर्मा

 

बाँके बैजनाथ । बर्दिया ठाकुरद्धारामा तिन दिने क्षमता अभिबृद्धि तालिम शुरु गरिएको छ । प्लान इन्टरनेशनल नेपाल को आर्थिक तथा स्याक नेपाल बाँकेको प्राविधिक सहयोगमा संचालित सिकाइ परियोजना अन्तरगत उक्त तालिम संचालन गरिएको हो ।

परियोजना अन्तरगत बर्दिया जिल्लाका बारबर्दिया नगरपालीका ठाकुरवाव नगरपालीका ,राजापुर नगरपालीका र गेरुवा गाउँपालिकाका परियोजना बिधालयका शिक्षकहरुका लागी ३ दिने स्टीम एजुकेशनका बारेका शिक्षाकहरुका लागी क्षमता बिकाश तालीम ठाकुरद्धारा बर्दियामा संचालन गरिएको स्याक नेपाल बाकेका अध्यक्ष शिवलाल पाण्डेले जानकारी गराए ।

तालिमको सहजीकरण बारबर्दिया नगरपालीका शिक्षा शाखा प्रमुख टिकानाथ गोसाइले गरेका छन् ।

 

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech