बाँके बैजनाथ । कोरना रोकथाम तथा नियन्त्रण गर्नाका लागि नेकपा एमाले बाँकेले आठ ओटै स्थानीय तहमा हेल्प डेक्स मार्फत सम्पर्क व्यक्ति तोकेको छ । नेकपा एमाले बाँकेका अनुसार कही कतै केही समस्या देखा परे सम्पर्क व्यक्तिहरुले समन्वयन तथा आवश्यक परे आर्थिक सहयोग समेत जुटाई सहयोग गर्ने नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी गराए ।
जिल्ला भरी २२ जनालाई सहयोग गर्ने उदेश्यले हेल्प डेक्स मार्फत नेकपा एमालेका कमष्ठ यौद्धा परिचालन गरिएको ढकालले जानकारी गराए ।
हेनुहोस् कुन स्थानीय तहमा कसलाई तोकियो सम्पर्क व्यक्त