११ बैशाख २०८१, मंगलवार

एमाले बाँकेले तोक्यो स्थानीय तहमा सम्पर्क व्यक्ति
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरना रोकथाम तथा नियन्त्रण गर्नाका लागि नेकपा एमाले बाँकेले आठ ओटै स्थानीय तहमा हेल्प डेक्स मार्फत  सम्पर्क व्यक्ति तोकेको छ । नेकपा एमाले बाँकेका अनुसार कही कतै केही समस्या देखा परे सम्पर्क व्यक्तिहरुले समन्वयन तथा आवश्यक परे आर्थिक सहयोग समेत जुटाई सहयोग गर्ने नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी गराए ।

जिल्ला भरी २२ जनालाई सहयोग गर्ने उदेश्यले हेल्प डेक्स मार्फत नेकपा एमालेका कमष्ठ यौद्धा परिचालन गरिएको ढकालले जानकारी गराए ।

हेनुहोस् कुन स्थानीय तहमा कसलाई तोकियो सम्पर्क व्यक्त 

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech