१४ बैशाख २०८१, शुक्रबार

ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

बैठकमा आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

आफ्नै पार्टीको माधव–झलनाथ पक्षका सांसदहरुले विश्वासको मत नदिने संकेतका बीच ओलीले बोलाएको आकस्मिक बैठकलाई चासोका साथ हेरिएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech