११ बैशाख २०८१, मंगलवार

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेमा ह्वीप जारी
  • न्युज मानसराेवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech