१६ चैत्र २०८०, शुक्रबार

आज एक सय अठाईस निको भए कोहलपुरमा

२ को मृल्यु

  • न्युज मानसराेवर

कोहलपुर । होम आइसोलेसनमा रहेका थप एक सय अठाईस कोरना संक्रमिति निको भएका छन् ।

५३ जना पुरुष र ७५ जना महिला सहित एक सय अठाईस  कोरना संक्रमित निको भएको कोहलपुर नगरपािलका स्तरीय कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी दिए ।

यो सगै अझै  होम आइसोलेसनमा  एक हजार ५६ जना कोभिड -१९ का संक्रमिति पुगेका छन् ।

यसै गरी १ जना पुरुष र १ जना महिला सहित २ को मृत्यु भएको छ ।

अस्थायी कोभिड अस्पतालमा १९ जना उपचारत्त छन ।

जस मध्य ८ जना महिला र ११ पुरुष छन ।  यसै गरी आइसोलेसन केन्द्रमा १६ जना उपचारत्त रहेका खनालले जानकारी गराए ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech