७ बैशाख २०८१, शुक्रबार

आज ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  आज २४ घण्टामा  ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारबार दिएको जानकारी अनुसार देशभरबाट ७ हजार ९ सय ८९ जना निको भएका हुन् । यस्तै पीसीआर विधिबाट गरिएको परीक्षणमा २४ घण्टामा ८ हजार ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ जनामा पोजिटिभ देखिएको छ ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech